Public Pana
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद्  शेर्पाविरुद्ध  पनि पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तलाई भेटेर प्रभावित पार्न खाजेका पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध  पनि पक्राउ पुर्जी जारी भएको छ ।

रामेछापका शेर्पाविरुद्ध आज कार्यालय समय खुले लगत्तै प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो । 

शेर्पाले  भुटानी शरणार्थि बनाएर अमेरिका पठाइदिने भन्दै जि व्यक्तिहरुबाट रकम असुलेको र उक्त प्रकरणमा थुनामा रहेका आरोपी सानु भण्डारीलाई हिरासतमै गएर गएर भेटेको आरोप छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update