Public Pana
प्रमुख तीन दलका शिर्ष नेताहरु बिच भेटघाट जारी

प्रमुख तीन दलका शिर्ष नेताको बिचमा भेटघाट जारी रहेको छ ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट जारी छ ।
 
सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल हुने बुझिएको छ।   
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update