Public Pana
भ्रष्टचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । 3C534A7E-EF15-468B-B990-28E84D1A729E1683972547.jpeg
 
काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।0E54ECD0-260A-451E-A170-362CAA6C8AC21683972537.jpeg
भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा उपस्थित भएका थिए ।  3C534A7E-EF15-468B-B990-28E84D1A729E1683972547.jpeg

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update