Public Pana
माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन (फोटो फिचर)

 शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।FF2654F2-2ED5-4C38-97B1-59CC5FD6B0B91683895474.jpeg
 
काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् । 8DCABB26-C351-4626-A620-2A569E4685F31683895460.jpeg
 
संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 
 F221D943-0BB3-4B81-8239-FA62D90CAD761683895480.jpeg

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update