Public Pana
एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने

 नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।
आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो । 
 
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update