Public Pana
छानबिन र कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । DDF8D723-7A39-4D9A-84E0-7C75986EC7251683788207.jpeg
 
संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । BC88407D-6F62-4D00-95D7-4AE7BCC551231683788219.jpeg

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । B0E52CBC-E8EF-48B8-9D7A-5BDCF16E93211683788210.jpeg

अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न माग गर्दै   विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् । 

3AE2ACBD-1E53-41CC-958E-D5B35AA663D91683788206.jpeg
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update