Public Pana
पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ  गरी टेकु लगियो, आजै अदालतमा उभ्याईने

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । 

नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँडलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update