Public Pana
पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध

ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् । पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् । 

व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् । उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेततावनी पनि दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update