Public Pana
सत्ता गठबन्धनका नेताको बैठक जारी


सत्ता गठबन्धन दलका प्रमुख नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट  बैठक सुरु भएको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update