Public Pana
काठमाडौंको सडकमै कोशी प्रदेश नामाकरणको विरोध गर्दै उभौली पर्व मनाइयो (फोटो फिचर)

काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् । ubhauli 51683286856.jpg

सोही क्रममा काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् । ubhauli 31683286853.jpg

आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए । 
ubhauli 41683286855.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update