Public Pana
परराष्ट्रमन्त्रि साउद बेलायत प्रस्थान

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गरेका छन्।

बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद आज बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।

परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update