Public Pana
नेपाल र  युइएबीच आज भएको खेल स्थगित, आजकै अवस्थाबाट भोली पुनः खेल हुने

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । खेल भोलि मंगलबारसम्मका लागि स्थगित भएको हो । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल पुनः वर्षाले रोकिएको थियो। 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update