Public Pana
नेपालले फाइनलमा यूएईको सामना गर्ने

 एसिया कप खेल्ने सपना साकार पार्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईको सामना गर्ने भएको छ । वर्षाले प्रभावित खेलमा नेपालले कुवेत तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भयो। जसका कारण यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update