Public Pana
नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदैँ

गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुदैँछ ।
 
प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सा‌सदहरुकाे आज सपथग्रहण हुन लागेको हो । 
 
उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।
 
आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।
 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update