Public Pana
राष्ट्रिय सभा बैठक सर्‍यो

बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि सरेको छ । 

बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ । 
Rastriya sabha note1682576407.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update