Public Pana
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

 राष्ट्रिय सभाकाे बैठक बस्दै छ ।
 
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार  दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।
 
बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update