Public Pana
संसदीय समिति गठनका लागि सिंहदरवारमा प्रधानमन्त्री, देउवा र ओलीबिच छलफल

 तीन ठुला दलका शिर्ष नेता बिच छलफल जारी छ ।  

संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सबन्धिध बिद्येयकका बारेमा छलफल गर्नका लागि तीन शिर्ष नेताले छलफल सुरु गरेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मालगायत तीन दलका नेताहरुको उपस्थिति रहेको छ । 

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update