Public Pana
खेल रद्ध हुदाँ साउदीसँग अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

saudi vs nepal 11682321588.jpg

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर  नेपाल र साउदी अरबले अंक बाँडेका हुन । 

आजकोा यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update