Public Pana
चितवनमा सर्वदलीय बैठक सुरू, कांग्रेसकाे मागमा छलफल हुदैँ

चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । 

चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । 
 
यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।
 
प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बिरुद्ध परेको उजुरी माथी निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसले अडानका कारण मतगणना हुन सकेको थिएन ।
आज कांग्रेसको अडानलाई सम्वोधन गरेर मतगणना प्रारम्भ गरिने जनाईएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update