Public Pana
रातो मच्छिन्द्रनाथको रथारोहणा गरियो (फोटो फिचर)

एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ । 
 AED8486D-6C8C-4C28-B2DE-FA2831F891D01682137894.jpeg
ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।22F0C6A8-1C12-4EBC-B546-1A9C80849C551682137897.jpeg

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।DDDFCEC2-0293-4963-B914-BF6D740BB6BE1682137899.jpeg

E828D503-24A7-4C68-929E-CB89E2BE4AB31682137899.jpeg

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update