Public Pana
शित्तलनिवासमा बेहोस भएपछि रास्ट्रपति अस्पताल भर्ना


राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ भएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 
केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई के भएको भन्ने बारेमा पत्ता नलागेको र उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update