Public Pana
रवि लामिछानेको चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेल परेका छन् ।

उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । 

थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update