Public Pana
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइए विभूषण प्रदान गरेका छन् । 

 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो । 2834A546-0C07-4F0D-981D-B83A22A2D3891681474270.jpeg

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।


 6296EDE1-2A76-4841-8499-4FDF26442E741681474265.jpeg

41DF728B-BA60-450D-BEF7-8BEE0F1EED191681474221.jpeg

671529FF-85CA-4A99-B0DE-77D25D7FB5DE1681474268.jpeg

E2C34CE5-965F-4F60-BF09-7C37FA346FA11681474264.jpeg

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update