Public Pana
नयाँ वर्षको रौनक [तस्बिरहरू]


नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।
नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् । 
E7541A2F-DD16-495E-ACBD-C3C46879DBEE1681450597.jpeg

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update