Public Pana
संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने बताएका छन्  । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सोबल बताएका हुन् ।
शुभकामना सन्देश
pm new year1681439334.jpeg

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update