Public Pana
प्रतिनिधिसभाको बैठक बस्दै

 प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । 

बैठकमा मन्त्रालयगत एजेण्डा पेस गरिने छ भने सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनेछन् । 
 
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update