Public Pana
बालेन शाहको आक्रोशः 'नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ'

 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन् । 
 
काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन ।
 
‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update