Public Pana
सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

 मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।
 
केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।
 
विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update