प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा
प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि बाट ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । बैकका अनुसार उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १३:१४
प्रतिक्रिया दिनुहोस्