Public Pana
मन्त्रिपरिषद् बैठक जारी

नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा मन्त्रालयगत एजेन्डा तथा समसामयिक बिषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update