Public Pana
प्रतिनिधिसभा बैठक बस्दै: कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने

आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ । 

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण बिद्येयक २०७८ र सुरक्षण मुद्रण सबन्धि बिद्येयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको बिद्येयक टेबुल हुनेछ ।
 
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए । 
 
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update