Public Pana
नेपालमाथि भियतनामको जित

 

पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ पहिलो चरण छनोट अन्तर्गत भियतनामले पहिलो खेलमा नेपाललाई ५-१ ले हराएको छ ।
पहिलो हाफमै ३-० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल गरेको हो । भियतनामले नेपालको कमजोर डिफेन्स र खराब गोलरक्षणको भरपुर फाइदा उठाउँदै फराकिलो जित हासिल गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update