Public Pana
सरकारले सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । ३७ बुँदामा समेटिएको उक्त 'उपलब्धि'मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।

खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गरिने कार्यलाई सरकारले उपलब्धिका रुपमा लिएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको जनाएको छ । त्यस्तै अर्थतन्त्र सुधारका लागि प्रयत्न भएको सरकारले जनाएको छ । 

प्रमुख उपलब्धिहरूको सारसंक्षेप

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update