Public Pana
मन्त्रिपरिषद् बैठक जारी

नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । 
 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update