Public Pana
एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

 नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । 

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । 

चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । 
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update