Public Pana
आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ । 

आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो । 

५ चैतमा विद्यार्थी संगठनबीचको विवादल स्थगित सववियु निर्वाचन अब सर्वपक्षीय सहमति भएसँगै २७ चैतमा हुने भएको छ । 
 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update