Public Pana
ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर)

नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । 

फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो । 

g malla 01680167723.jpg

samman cricket1680167775.jpg

g malla 21680167774.jpg

g malla 11680167773.jpg

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update