Public Pana
उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान (फोटो फिचर)

उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मतदान गरेका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् । 

uparatrapti 21679042011.jpg

uparastrapati1679042049.jpg

Up rastrapati1679042044.jpg

uprastrapati1679042051.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update