Public Pana
प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई (फोटो फिचर)

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुले भेट गरेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रदेश प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । 

एमालेसँगको समीकरणमा प्रदेश प्रमुख बनेकाहरु नयाँ समिकरणपछि परिवर्तन हुन सक्ने भएकाले प्रधानमन्त्रीलाई भेट गरेको बताइएको छ । 

pradesh pm 1678867018.jpeg

pradesh pramulh 31678867022.jpeg

pradesh pramukh pm 21678867021.jpeg

pradesh pramukh pm 11678867019.jpeg

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update