Public Pana
उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

 नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। 
 
शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखी सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।  
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update