Public Pana
नवनिर्वाचित राष्ट्रपति पौडेल गुहेश्वरीमा, त्यसपछि पशुपति दर्शनमा

 नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गौशालास्थित गुहेश्वरी मन्दिरको दर्र्शन गर्न पुगेका छन ।
 
गृहेश्वरी दर्शन पछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाने सहयोगी खिला कार्कीले जानकारी दिए ।
गृहेश्वरी दर्शन पछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाने सहयोगी खिला कार्कीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।  
 

उनका अनुसार पशुपतिनाथ दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update