Public Pana
माओवादी घटकहरुको बैठक बस्दै

माओवादी घटकहरुको बैठक बस्दैछ । 
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्धन्दकालिन मुद्धा तथा संक्रमणकालिन न्यायको बारेमा छलफल हुनेछ  ।
सर्वोच्च अदालतले द्धन्द्धपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update