Public Pana
राष्ट्रपति निर्वाचन : १२:३५ बजेसम्म कति खस्यो मत ?

राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।

दिउँसो १२:३५ बजेसम्म खसेको प्रदेश तर्फ ३३६ र संघीय संसद तर्फ २६७ मत खसेको छ । संघतर्फ महिला ९२ पुरूष र १७५ महिला गरि २६७ र प्रदेश तर्फ महिला १५९ र पुरूष १७८ गगरी ३३६ मत खसेको हो ।

राष्ट्रपति पदमा रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

newskarkahna-news472438.1678344682.jpg

newskarkahna-news4724312.1678344681.jpg

newskarkahna-news4724314.1678344680.jpg

newskarkahna-news4724313.1678344681.jpg

newskarkahna-news472437.1678344682.jpg

newskarkahna-news472432.1678344691.jpg

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update