Public Pana
काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

देशभर सोमबार फागुपूर्णिमा हर्षाल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । 
फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाल्लासका साथ मनाइरहेका छन् ।

एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् । 
हेरौँ तस्बिरमा 
 

fagu 11678088684.jpeg

fahu 31678088718.jpeg

fagu 61678088717.jpeg

fagu 71678088717.jpeg

fagu 51678088716.jpeg

fagu 41678088712.jpeg

fagu 21678088710.jpeg

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update