Public Pana
स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ। 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो।

आज प्रकाशित हुने मतदाता नामावलीमाथी फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update