Public Pana
फेवाताल डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु


फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।
अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update