Public Pana
प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने

एको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेले आगमी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । 

‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतवार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई

आज बोलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update