Public Pana
प्रतिनिधिसभाको बैठक बस्दै

 प्रतिनिधिसभाको बैठक बस्दैछ । 

आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयवाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयक र संबैधानिक परिषद संसोधन बिद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update