Public Pana
एमालेबाट सरकारमा सहभागी मन्त्रीद्वारा पदबाट राजीनामा

सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।

बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्प कमल दाहाललाई राजीनामा बुझाएका हुन । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update