Public Pana
सरकारबाट बाहिरिने एमालेको निर्णय

एमाले सरकारबाट बाहिरिने भएको छ ।

सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना  नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

UML1677487086.jpeg

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update